सुर्खेतः संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम उत्सवमय देखिएको छ । दिवसका अवसरमा शुक्रवार बिहान प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको छ भने सबै क्षेत्र र निकायको सहभागितामा भव्य समारोह आयोजना गरिएको छ ।
हेर्नुहोस् तस्वीर–


































कर्मसञ्चार । २०८२ असोज ३ गते शुक्रवार