
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन आयोगले एक विशेष समारोह आयोजना गरेर ६ दलबाट निर्वाचित भएका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । जसमा रास्वपाका ५७, कांग्रेसका २०, एमालेका १६, नेकपाका ९ साथै श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४ सांसद छन् । आयोगले गत सोमबार समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो ।

प्रकाशित मितिः March 20, 2026 at 12:49 pm























कर्मसञ्चार । २०८२ चैत्र ६ गते शुक्रवार