सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुर्खेत । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । नेपाली बजारमा मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । सुन आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

 

प्रकाशित मितिः   March 11, 2026 at 11:36 am 


  • प्रतिक्रिया दिनुहोस्