दशैं सुरू, आज घटस्थापना

सुर्खेत । नेपालीहरूको महान पर्व बडा दशैं (विजयादशमी) आजबाट सुरू भएको छ । दशैंंको पहिलो दिन आज घटस्थापना (जमरा राख्ने दिन) हाे । घटस्थापनामा घर-घरमा वैदिक विधिपूर्वक दियाे, कलश र गणेश स्थापना गरिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि पूर्णिमासम्म धुमधाम तथा हर्षाेल्लासका साथ दशैं मनाइन्छ ।

प्रकाशित मितिः   September 22, 2025 at 9:39 am 


  • प्रतिक्रिया दिनुहोस्