काठमाडौं- नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २/२ रुपैयाँ घटाएको निगमले जनाएको छ।
प्रकाशित मितिः July 23, 2018 at 6:41 amकाठमाडौं- नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २/२ रुपैयाँ घटाएको निगमले जनाएको छ।
प्रकाशित मितिः July 23, 2018 at 6:41 am
कर्म संचार । २०७५ साउन ७ गते सोमवार