नेकपाले टुंगो लगायो ७ वटै प्रदेशका इन्चार्ज, कर्णालीको इन्चार्ज जनार्दन, सह-इन्चार्ज यामलाल (सूचीसहित)

काठमाडौ, ५ असोज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७ वटै प्रदेशका इन्चार्ज सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले नामहरु टुंगो लगाएको  हो।
टुंगिएका नामहरु यसप्रकार छन –
प्रदेश १
इन्चार्जः भीम आचार्य
सहईन्चार्ज सावित्रि कुमार काफ्ले
अध्यक्ष देवराज घिमिरे
सचिव सुरेश राई
प्रदेश २
इन्चार्ज सत्यनारायण मण्डल
सहइन्चार्ज, विश्वनाथ शाह
अध्यक्ष प्रभु शाह
सचिव सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्ज अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज हितमान शाक्य
अध्यक्ष नारायण दाहाल
सचिव आनान्द पोखरेल
प्रदेश ४
इन्चार्ज पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज खगराज अधिकारी
अध्यक्ष हितराज पाण्डे
सचिव गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज शंकर पोखरेल
सहईन्चार्ज दलबहादुर राणा
अध्यक्ष ओनसरी घर्ती
सचिव जगप्रसाद शर्मा
प्रदेश ६

इन्चार्ज जनार्दन शर्मा

सहइन्चार्ज यमलाल कँडेल
अध्यक्ष गोरख बहादुर बोगटी
सचिव मायाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज भीम रावल
सहइन्चार्ज लक्ष्मीराज जोशी
अध्यक्ष कर्ण थापा
सचिव मेटबहादुर चौधरी

प्रकाशित मितिः   September 21, 2018 at 2:54 pm 


  • प्रतिक्रिया दिनुहोस्