
काठमाडौं । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्म रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुगेको जनाएको छ। प्रहरीका अनुसार शव रसुवा, धादिङ, गोरखा, नवलपरासी पूर्व, नुवाकोट, चितवन, तनहुँ र नवलपरासी पश्चिममा फेला परेका हुन्। प्रहरीले शनिबार दिउँसोसम्म २ हजार ३०१ जनालाई उद्धार गरेको र काठमाडौं उपत्यकाका अस्पतालमा १४० घाइते उपचार तथा स्चिार्ज भएको जनाएको छ।
प्रकाशित मितिः August 30, 2026 at 7:47 am


कर्मसञ्चार । २०८३ भाद्र १४ गते आइतवार