
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरूद्ध टस जितेको छ । सोमबारको पहिलो खेलमा टस जितेको जनकपुरले फिल्डिङ रोजेको छ । खेलका लागि विराटनगरको टोलीमा कुनै परिवर्तन गरिएको छैन ।
सिजनमा विराटनगरले यसअघिका दुवै खेल जितेको थियो । जनकपुर भने पहिलो खेलमा काठमान्डु गोर्खाजसँग हारेको थियो ।
प्रकाशित मितिः November 24, 2025 at 12:56 pm


कर्मसञ्चार । २०८२ मंसिर ८ गते सोमवार