
काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए । यो काठमाडौं उपत्यकामा मृत्यु भएकादेखि अन्य जिल्लाहरुको पनि विवरण हो । जेनजी आन्दोलनका क्रममा हालसम्म तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः September 12, 2025 at 12:58 pm























कर्मसञ्चार । २०८२ भाद्र २७ गते शुक्रवार