कर्णाली सरकारले ल्यायो नीति तथा कार्यक्रम, के–के समावेश छन् ? (पूर्णपाठ)

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख नजिर मियाँले बुधवारको कर्णाली प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमः

प्रकाशित मितिः   June 4, 2025 at 4:22 pm 


  • प्रतिक्रिया दिनुहोस्