काठमाडौंः आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए । सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।
प्रकाशित मितिः April 30, 2025 at 9:28 pm


कर्मसञ्चार । २०८२ वैशाख १७ गते बुधवार