काठमाडौं, ९ पुस ।
बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए ।
केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र, बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।
प्रकाशित मितिः December 25, 2019 at 8:26 pm























कर्मसञ्चार । २०७६ पुष ९ गते बुधवार