वीरेन्द्रनगरमै भेटियो यस्तो ठाउँ (फोटोे फिचर)

तस्वीरमा देखिएका दृश्यहरू वीरेन्द्रनगर– २ गुप्तीपुरस्थित चुरे क्षेत्रका हुन् । वीरेन्द्रनगरबजारदेखि झन्डै ३ किलोमिटर दक्षिण–पश्चिममा पर्ने यस क्षेत्रमा चुरेको अतिक्रमण तथा दोहनले गर्दा भुस्खलन भई माटोका विभिन्न आकृतिहरु बनेको देख्न सकिन्छ । झट्ट हेर्दा कुनै पर्यटकीय स्थानजस्तो लाग्ने यस ठाउँमा फोटो खिच्न तथा घुमघामका लागि स्थानीयहरू जाने गरेका छन् । हेर्नुहोस् तस्वीरः–

 

 

 

प्रकाशित मितिः   November 14, 2018 at 4:13 pm 


  • प्रतिक्रिया दिनुहोस्