काठमाडौंमा भूकम्पको धक्का

सुर्खेत, २१ असार ।

काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो । थप विवरण आउन बाँकी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा थाहा लाग्ने जनाएको छ ।

प्रकाशित मितिः   July 6, 2019 at 4:27 pm 


  • प्रतिक्रिया दिनुहोस्